रास्वपाको मधेश अधिवेशन अनिश्चित, विधि मिच्दै भएका तल्लो तहका अधिवेशन रद्दको सुझाव
onlinekhabar.com · Tue Sep 22 08:13:51 GMT 2026

६ असोज, काठमाडौं । सत्तारुढ दल रास्वपाको मधेश अधिवेशन अनिश्चित बनेको छ । सांगठनिक अवस्था तथा कार्यसम्पादन अडिटका लागि पार्टीले केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिएर मधेश पठाएपनि अधिवेशनको अन्योल भने कायमै छ ।
सहमहामन्त्री हरि ढकालको नेतृत्वमा संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, प्रवक्ता जगदीश खरेल, सहप्रवक्ता सुरेन्द्र चौधरी नेताहरू अशोक कुमार चौधरी र पुनम अग्रवाललाई मधेशको वस्तुस्थिति बुझ्न पार्टीले खटाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)