भारतले जापानलाई २ रनले हरायो
onlinekhabar.com · Tue Sep 22 08:09:59 GMT 2026
६ असोज, काठमाडौं । भारतीय पुरुष क्रिकेट टोलीले जापानसँगको ऐतिहासिक टी-२०आई खेलमा २ रनको जित हासिल गरेको छ ।
मंगलबार जापानको सानो क्रिकेट मैदानमा वर्षाले प्रभावित भएर ५ ओभरमा झारिएको खेलमा भारतले दिएको ३३ रनको लक्ष्य पछ्याएको जापानले ५ ओभरमा ३ विकेट गुमाएर ३० रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)