त्रिपुरेश्वर घटनाले दुई गम्भीर विषय संकेत गर्छ- क्रान्तिशिखा धिताल
setopati.com · Tue Sep 22 08:16:00 GMT 2026

सत्तारूढ रास्वपा सांसद क्रान्तिशिखा धितालले काठमाडौंको त्रिपुरेश्वरमा भएका पछिल्ला दुई घटनाले प्रहरीको कार्यशैली र चालकहरूको मनोसामाजिक अवस्थाबारे गम्भीर प्रश्न उठाएको बताएकी छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सोमबार त्रिपुरेश्वरमा बसभित्र आगलागी हुँदा घाइते भएका चालक अर्जुन दोङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिन्। उनले परिवारप्रति समवेदना व्यक्त गर्दै आगामी दिनमा यस्ता दुःखद घटना दोहोरिन नदिन सबै पक्ष गम्भीर हुनुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)