अव्यवहारिक ट्राफिक दफा–उपदफा खारेज गर्न आशिका तामाङको माग
nepalviews.com · Tue Sep 22 08:19:49 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ व्यवहारिक नभएको भन्दै संशोधन वा खारेज गर्न माग गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले ट्राफिक प्रहरी वा प्रहरीले गरेको कारबाही चित्त नबुझे ३५ दिनभित्र यातायात व्यवस्था विभागका महानिर्देशकसमक्ष उजुरी दिन सकिने व्यवस्था दुर्गम जिल्लाका चालकका लागि अव्यवहारिक भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)