असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
dcnepal.com · Tue Sep 22 08:19:56 GMT 2026

काठमाडौं। बागमती प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आगामी असोज ९ देखि ११ गतेसम्म प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)