प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो, बाढी प्रभावितका लागि १ अर्ब निकासा
aarthiknews.com

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम १५ अर्ब रुपैयाँ नाघेको छ। सहयोग रकम थपिने क्रम जारी रहँदा कोषका विभिन्न खातामा गरी १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १ सय ६७ रुपैयाँ मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका नौवटा वाणिज्य बैंकमा रहेको नेपाली रुपैयाँको खातामा मात्रै ११ अर्ब २७ करोड २ लाख ६० हजार ६ सय ८५ रुपैयाँ मौज्दात छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)