२० औं एसियन गेम्स : पौडीमा आर्या हिट चरणबाटै बाहिरिइन्
annapurnapost.com · Tue Sep 22 08:17:48 GMT 2026
काठमाडौं : २० औं एसियन गेम्स २०२६ अन्तर्गत पौडी महिलातर्फ १०० मिटर फ्रिस्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै आउट भएकी छन्।
मंगलबार टोकियो एक्वाटिक सेन्टरमा भएको प्रतिस्पर्धामा आर्याले १ मिनेट ४.३५ सेकेन्डको समय निकालिन् । ३५ खेलाडी सहभागी स्पर्धामा उनी समग्रमा ३०औं स्थानमा रहिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)