केपी ओली इज केपी ओली खारेज गरिसकेँ, फुटबलको पेलेजस्ताे रहेनन् : कृष्णगोपाल श्रेष्ठ
nepalpress.com · Tue Sep 22 08:25:28 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले आफू कसैको पेलानमा नगर्ने नेता भएको बताएका छन्। बैठकस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष केपी ओलीबारे आफूले दिएको अभिव्यक्तिको सान्दर्भिकता सकिएको टिप्पणी गरे।
नेता श्रेष्ठको केपी ओली इज केपी ओली, फुटबलको पेले हो जस्तै हो भन्ने अभिव्यक्ति भाइरल भएको थियो। ओलीलाई पेलेसँग तुलना गरेका नेता श्रेष्ठ अहिले ओलीको विपक्षमा उभिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)