अन्तिम बलमा चौका प्रहार गर्न नसक्दा भारतसँग जापानको २ रनको हार
setopati.com · Tue Sep 22 08:25:00 GMT 2026
एसियन गेम्स २०२६ अघि जापानले भारतसँग एक खेलको टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमा भारतले २ रनको जित निकालेको छ।
वर्षाले प्रभावित खेल ५ ओभरमा झारिएको थियो। जसमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा ३२ रन जोड्न सक्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)