एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
kendrabindu.com · Tue Sep 22 08:29:47 GMT 2026
काठमाडौं । जापानको नागोयामा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले थाइल्यान्डमाथि जित हासिल गरेको छ ।
जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ स्कोरले पराजित गर्दै जित हासिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)