कर्णाली करिडोरको छारेभीरमा पहिरो पन्छाउन सकस
ekantipur.com · Tue Sep 22 08:29:43 GMT 2026

कर्णाली करिडोरको छारेभीरमा पहिरो पन्छाउन सकस
सर्केगाड गाउँपालिका–२ रिपनजिकैको छारेभीरमा करिब एक सय मिटर सडकमा ढुङ्गा थुप्रिएपछि यात्रुले जोखिम मोलेर गन्तव्यतर्फ जानुपरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)