खगेन्द्रको मागपछि प्रतिनिधिसभा सदस्यको क्यान्टिन बन्द (तस्बिरहरू)
khabarhub.com · Tue Sep 22 08:29:43 GMT 2026

काठमाडौं – संघीय संसद् भवनको प्रतिनिधिसभाको सदस्यहरूका लागि सञ्चालित क्यान्टिन बन्द भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रतिनिधिसभाका सदस्यहरूका लागि सञ्चालन गरिएको क्यान्टिन महँगी भएको विषय निकाले पछि आज सो क्यान्टिन बन्द गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)