असोज ९ देखि ११ गतेसम्म कहाँ कहाँ हुदैँछ भारी वर्षा ?
arthadabali.com · Tue Sep 22 08:30:30 GMT 2026

काठमाडौँ / बागमती प्रदेश सरकार, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आगामी असोज ९ देखि ११ गतेसम्म प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)