निर्माणाधीन संसद भवनको क्यान्टिनले रोक्यो सेवा (तस्बिरहरू)
setopati.com · Tue Sep 22 08:35:14 GMT 2026

संघीय संसद भवनको प्रतिनिधि सभाको सदस्यहरूका लागि सञ्चालित क्यान्टिनले आफ्नो सेवा रोकेको छ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रतिनिधिसभाका सदस्यहरूका लागि सञ्चालन गरिएको क्यान्टिन महँगो भएको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)