सिद्धबाबा सुरुङबाट सवारी सञ्चालन गर्न थप एक महिना लाग्ने
ekantipur.com · Tue Sep 22 08:30:25 GMT 2026

सिद्धबाबा सुरुङबाट सवारी सञ्चालन गर्न थप एक महिना लाग्ने
भोटेकोशी बाढीले केरुङ नाकाबाट ल्याउँदै गरेका मुख्य सुरुङका इलेक्ट्रो मेकानिकल सामग्री बगाएपछि पुनः ल्याउनुपर्ने भएको छ । अब मंसिर मसान्तसम्म सुरुङबाट सवारी सञ्चालन गर्ने आयोजनाको लक्ष्य छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)