वंशजको नागरिकताको निरन्तरता र लगानीको वातावरण बनाउन एनआरएनएको माग
reportersnepal.com · Tue Sep 22 08:33:23 GMT 2026

काठमाडौँ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको विकास, समृद्धि र विपद् व्यवस्थापनमा सरकारसँग सच्चा साझेदार भएर काम गर्न चाहेको जनाएको छ ।