४३०० मत गणना सकियो, पूर्णबहादुरको जित निश्चित, धनराजले गच्छदारलाई उछिने
baahrakhari.com · Wed Dec 15 18:40:00 GMT 2021
काठमाडौं । कांग्रेसको उपसभापति चयनका लागि भएको मतदानमा अहिलेसम्म ४३ सय मत गणना सम्पन्न भएको छ ।
अहिले सभापति शेरबहादुर देउवा समूहका पूर्णबहादुर खड्काले १९०१ मत प्राप्त गरेका छन् । उनी विजयी हुने निश्चित देखिएको छ भने दोस्रोमा शेखर कोइराला समूहका धनराज गुरुङले अग्रता कायम राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)