महिला क्रिकेटमा भारतलाई लगातार दोस्रो एसियाड स्वर्ण
ratopati.com · Tue Sep 22 08:37:56 GMT 2026
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा भारतले स्वर्ण पदक जितेको छ ।
मंगलबार भएको फाइनलमा श्रीलंकालाई १४७ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतले स्वर्ण जितेको हो । योसँगै भारतले प्रतियोगितामा आफ्नो पहिलो स्वर्ण पदकसमेत हात पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)