अव्यवहारिक ट्राफिक दफा–उपदफा खारेज गर्न आशिका तामाङको माग
arthadabali.com · Tue Sep 22 08:24:03 GMT 2026

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ व्यवहारिक नभएको भन्दै संशोधन वा खारेज गर्न माग गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)