बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ - सांसद शाक्य
nepalviews.com · Tue Sep 22 08:38:51 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाबारे गृहमन्त्रीले तत्काल संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाक्यले सामान्य ट्राफिक विवाद वा जरिवानाको विषयका रूपमा मात्रै घटनालाई हेर्न नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)