कतार एयरवेजको ड्रिमलाइनरमा दोहा हुँदै अमेरिका जाँदै प्रधानमन्त्री शाह
ekantipur.com · Tue Sep 22 08:35:51 GMT 2026

कतार एयरवेजको ड्रिमलाइनरमा दोहा हुँदै अमेरिका जाँदै प्रधानमन्त्री शाह
स्रोतका अनुसार विमानको इकोनोमी क्लासमा प्रधानमन्त्रीको टोलीका ५ जना नेपाली यात्रु रहनेछन् । प्रधानमन्त्री र उनका प्रमुख सल्लाहकार कुमार बेनलाई भीभीआईपी टिकट र अन्य नेपाली यात्रुलाई विमानको अग्रभागतर्फका इकोनोमी सिटमा राख्ने व्यवस्था गरिएको छ । यो उडानमा अन्य नियमित यात्रुहरु पनि रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)