‘त्रिपुरेश्वर घटनालाई सामान्य घटनाको रूपमा नहेरियोस्’
reportersnepal.com · Tue Sep 22 08:37:31 GMT 2026

काठमाडौँ, ६ असोज । सांसदहरूले त्रिपुरेश्वर चोकमा दुई महिनाको अन्तरालमा दुई जनाले चालकले आत्मदाह गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आज आकस्मिक समयमा भाग लिने सांसदहरूले पटक–पटक सवारीचालक र ट्राफिक प्रहरीबीचको विवादको कारणले चालकहरू आत्मदाहको अवस्थामा पुग्नुको कारण खोज्नुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)