एसियाड महिला भलिबलमा नेपाल १२औँ स्थानमा
ratopati.com · Tue Sep 22 08:44:26 GMT 2026
काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल १२औँ स्थानमा रहँदै प्रतियोगिताको यात्रा टुङ्ग्याएको छ ।
जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औँ स्थानको प्रतिस्पर्धामा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित भयो । मंगोलियाले नेपाललाई २५–२३, २५–१७ र २५–१३ ले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)