एमालेका युवा नेता नवीन योगीद्वारा पार्टी त्याग
ratopati.com · Tue Sep 22 08:42:56 GMT 2026

सुर्खेत । नेकपा एमालेका युवा नेता नवीन योगीले पार्टी परित्याग गरेका छन् । विद्यार्थी राजनीतिबाट उदाउँदै एमाले कर्णालीमा सक्रिय युवाका रुपमा चिनिएका उनले पार्टीभित्र असन्तुष्ट व्यक्ति गदैै परित्याग गरेका हुन् ।
उनी अहिले एमाले दैलेख जिल्ला कमिटीका सदस्य तथा क्षेत्रीय कमिटी सचिव समेत हुन् । एमाले निकट विद्यार्थी कमिटीको स्थायी कमिटी हुँदै कर्णाली प्रदेश इन्चार्ज बनिसकेका युवा नेता हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)