इलाममा बर्सेनि विद्युत समस्या
gorkhapatraonline.com · Tue Sep 22 08:39:33 GMT 2026

लगातार तीन वर्षदेखि वर्षापछि आउने बाढी र पहिरोजस्ता विपद्का घटनाबाट इलाममा विद्युत सेवा प्रवाहमा समस्या भइरहेको छ ।
विपद्का समयमा विद्युत प्रसारण गरिएका तार र पोलमा क्षति पुुगेपछि प्रसारण सञ्चालनमा कठिनाइ भइरहेको विद्युत वितरण केन्द्र इलामले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)