‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द
nepallive.com · Tue Sep 22 08:42:00 GMT 2026

काठमाडौं – संसद्को नयाँ भवनको अस्थायी क्यान्टिन बन्द भएको छ ।
चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन सञ्चालनप्रति प्रश्न उठाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)