त्रिपुरेश्वर घटनाः अस्पताल अगाडि प्रदर्शन
kendrabindu.com · Tue Sep 22 08:43:24 GMT 2026

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगजनी गरि गम्भीर घाइते भएका व्यक्तिको निधन भएको छ ।
रिद्धिसिद्धी यातायातको बा५ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको हो । चालक मकवानपुर इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका चालक अर्जुन दोङ तामाङ रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)