एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको रोमाञ्चक जित
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026
काठमाडौँ । जापानमा जारी बीसौँ संस्करणको आइची–नागोया एसियाली खेलकुदको महिला कबड्डी नेपालले थाइल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ स्कोरले पराजित गर्दै जित हासिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)