हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही
nepalnews.com · Tue Sep 22 08:45:39 GMT 2026
गोरखा। भारी हिमपात र निरन्तर वर्षाका कारण मौसम प्रतिकूल भएपछि मनास्लु हिमाल आरोहणका लागि गएका केही आरोही बीच बाटोबाटै फर्किन थालेका छन्।
दुई सातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिकै रहेको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)