टेलिकमद्वारा भदौमा १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
arthadabali.com · Tue Sep 22 08:45:12 GMT 2026

काठमाडौँ / नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ । टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याएको प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)