टेलिकमद्वारा १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
gorkhapatraonline.com · Tue Sep 22 08:48:18 GMT 2026

नेपाल टेलिकमले भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजी–फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ ।
टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याएको प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)