नेकपाको केन्द्रीय संयोजन समितिको बैठक पेरिसडाँडामा
canadanepal.com · Tue Sep 22 08:48:32 GMT 2026

काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक सुरु भएको छ । मंगलबार दिउँसो १ बजेदेखि बैठक सुरु भएको हो ।
बैठकले नेकपाको मंसिरमा हुने एकता महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा छलफल गर्ने भएको छ । माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुँदा २०८३ मंसिरमा एकता महाधिवेशन गर्ने सहमति भएको थियो । तर अब दुई महिना मात्र बाँकी छँदा नेकपाले महाधिवेशनको कार्यतालिका ल्याउन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)