बिजुलीको भ्याटले स्वर्णिम वाग्ले धरापमा, प्रधानमन्त्री बालेन र सभापति रविले छाडे साथ
bishowkhabar.com · Tue Sep 22 08:49:02 GMT 2026

काठमाडौं– बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने विषयमा सरकारभित्रै मतभेद चर्किएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ भ्याट हटाउनुपर्ने पक्षमा सक्रिय देखिएका छन् भने अर्थमन्त्री डा। स्वर्णिम वाग्ले आफ्नो निर्णयबाट पछि हट्न अनिच्छुक छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)