मार्क वुडले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास
ratopati.com · Tue Sep 22 08:53:12 GMT 2026
काठमाडौँ । इंग्ल्यान्डका तीव्र गतिका बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षको उमेरमा संन्यास लिएका वुडको ११ वर्षे अन्तर्राष्ट्रिय करियरको अन्त्य भएको हो ।
वुडले इंग्ल्यान्डका लागि दुई विश्वकप र चार एसेज शृंखलामा सहभागिता जनाएका थिए । उनले सन् २०१५ मा लड्र्समा न्युजिल्यान्डसँग टेस्ट खेलबाट इंग्ल्यान्डको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)