यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा
ratopati.com · Tue Sep 22 08:50:18 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको पाँचौँ बैठक केन्द्रीय कार्यालय मंगलबार पेरिसडाँडामा जारी छ ।
पार्टी संयोजक कमरेड पुष्पकमल दाहाल (प्रचण्ड)को संयोजकत्वमा सहसंयोजक माधवकुमार नेपालको बैठक सञ्चालन गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)