नेपाल टेलिकमले गर्यो १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
himalpress.com · Tue Sep 22 08:53:24 GMT 2026

काठमाडौँ- नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजीरफोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ।
टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याएको प्रवक्ता कमल लामिछानेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)