एसियन गेम्स : महिला भलिबलमा नेपाललाई १२औं स्थान
setopati.com · Tue Sep 22 08:50:00 GMT 2026
जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहन सफल भएको छ।
मंगलबार भएको ११औं स्थानको खेलमा नेपालले पराजय भोग्यो। नेपाललाई मंगोलियासँग ३–० को सोझो सेटमा पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)