ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहारको गम्भीर समिक्षा गरौं -सांसद धिताल
kendrabindu.com · Tue Sep 22 08:54:35 GMT 2026

काठमाडौं । रास्वपा सांसद क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार एवं कार्यशैलीको गम्भीर समिक्षा हुनुपर्ने बताएकी छन् ।