पार्टीलाई विचारविहीन बनाएर एउटै खाल्टोमा पुरिन सहमत छैन: कर्ण थापा
nepalpress.com · Tue Sep 22 08:46:02 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले पार्टीलाई विचारविहीन बनाएर एउटै खाल्टोमा पुरिन आफू सहमत नभएको बताएका छन्। केन्द्रीय समिति बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विचारको बहसलाई बन्देज गर्न नपाइने बताए।
उनले भने, ‘यहाँ निर्णय पहिले सुनाउने, अनि औपचारिकताका लागि यसो मान्छेलाई सोधेजस्तो गर्ने, बोल्न दिएजस्तो गर्ने। पार्टीलाई एक ढिक्का बनाउने भन्ने नाममा विचारविहीन बनाएर एउटै खाल्टोमा पुरिन म सहमत छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)