‘त्रिपुरेश्वर घटनालाई सामान्य रूपमा नहेरियोस्’
nepalnews.com · Tue Sep 22 08:55:25 GMT 2026

काठमाडौं। सांसदहरूले त्रिपुरेश्वर चोकमा दुई महिनाको अन्तरालमा दुई जना चालकले आत्मदाह गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्ने सांसदहरूले पटक–पटक सवारीचालक र ट्राफिक प्रहरीबीच हुने विवादका कारण चालकहरू आत्मदाहको अवस्थामा पुग्नुको कारण खोज्नु पर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)