चाडबाडमा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गरिने
onlinekhabar.com · Tue Sep 22 08:46:18 GMT 2026

६ असोज, काठमाडौं । सरकारले नजिकिँदो चाडबाडको समयमा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने भएको छ ।
सोमबार बसेको सचिव बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दसैंं, तिहार, छठजस्ता चाडपर्व र सक्रिय मनसुन ध्यानमा राख्दै सडक यातायात अवरुद्ध हुन नदिने निर्णय समेत बैठकले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)