हिमपातका कारण मनास्लुबाट फर्किन थाले आरोही
onlinekhabar.com · Tue Sep 22 08:50:19 GMT 2026
६ असोज, गोरखा । भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेका छन्।
दुईसातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका-१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)