पहिरोका कारण सर्लाही र सिन्धुली जोड्ने सडक अवरुद्ध
khabarhub.com · Tue Sep 22 08:56:27 GMT 2026

सर्लाही – सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ ।
गत शनिबार वर्षासँगै गएको पहिरोबाट बागमती नगरपालिका–११ का विभिन्न तीन स्थानमा सडक पुरिएको हरिहरपुरगढी गाउँपालिका–६ का वडाध्यक्ष एकबहादुर मोक्तानले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)