डोल्पामा सडक निर्माण ठेक्कामा ७३ लाख बढीको भ्रष्टाचार : तत्कालीन प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दायर
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतहरूसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सडक निर्माण ठेक्का प्रक्रियामा करिब साढे ७३ लाख रुपैयाँ हिनामिना र भ्रष्टाचार गरेको दाबीसहित आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)