‘छोराको लाससँग पद साट्न आएकी होइन, राजीनामा दिन तयार छु’
lokaantar.com

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्री संसद्को विशेष समयमा ‘भक्कानिँदै’ आफ्नो अभिव्यक्ति दिएकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले ‘छोराको ज्यानसँग सांसद् पद साटेको’ आरोप लगाएको भन्दै भक्कानिएकी हुन् । उनले सहिदकी आमाको अपमान हुँदा सरकार के हेरेर बसेको छ भन्दै प्रश्न समेत गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)