एमालेमा पार्टी पुनर्गठनको प्रस्ताव, पौडेल र पोखरेलले उठाए आन्तरिक सुधारको मुद्दा
ekantipur.com · Tue Sep 22 08:57:21 GMT 2026

एमालेमा पार्टी पुनर्गठनको प्रस्ताव, पौडेल र पोखरेलले उठाए आन्तरिक सुधारको मुद्दा
एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष विष्णु पौडेलले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनले एमाले जनतासँग टाढिएको कुरा स्पष्ट पारेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)