मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी राजमार्गअन्तर्गत खाँदबारी–सभाखोला सडक दैनिक नौ घण्टा बन्द

canadanepal.com · Tue Sep 22 08:59:43 GMT 2026

सङ्खुवासभा - कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि तुम्लिङटारको सभाखोलासम्मको सडकखण्ड दैनिक नौ घण्टा बन्द गरिएको छ।

खाँदबारी–सभाखोला सडकखण्डको करिब १७ किलोमिटर कालोपत्रे सडक मर्मत तथा चौडा गर्ने कार्यका लागि यातायात सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)