बसमा आगजनी घटनामा संसद्मा कसले के भने?
himalpress.com · Tue Sep 22 09:04:03 GMT 2026

काठमाडौँ- सांसदहरूले त्रिपुरेश्वर चोकमा दुई महिनाको अन्तरालमा दुई जना चालकले आत्मदाह गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा भाग लिने सांसदहरूले पटकपटक सवारीचालक र ट्राफिक प्रहरीबीचको विवादको कारणले चालकहरू आत्मदाहको अवस्थामा पुग्नुको कारण खोज्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)