हनुमन्तेश्वर माविको विव्यस सदस्य छनोट निर्वाचन : दुई सय ७७ मत खस्यो, मतगणना सुरु हुँदै
khabarhub.com · Tue Sep 22 09:05:00 GMT 2026

दोलखा – दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय व्यवस्थापन समिति (विव्यस) सदस्य चयनका लागि मंगलबार मतदान भएको छ ।
विद्यालय व्यवस्थापन समितिको ७ सदस्यीय समितिमा खुला पुरुष सदस्यका दुई पदमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत सदस्य चयनको लागि मंगलबार बिहान १० बजेदेखि सुरु भएको मतदान कार्यसम्पन्न भएको छ ।निर्वाचनमा तोकिएको समय दिउसो २ बजेसम्म दुईसय ७७ जना अभिभावकले मतदान गरेका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)