ओलीले योगेश भट्टराईलाई बैठकमा बोल्न लगाए रोक
kendrabindu.com · Tue Sep 22 09:05:07 GMT 2026

काठमाडाैं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव योगेश भट्टराईलाई धारणा राख्न रोक लगाएका छन् । बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्न समय माग गर्नुभएका भट्टराईलाई अध्यक्षले समय दिन इन्कार गरेका हुन् ।
बैठकमा बोल्न नपाएपछि उपमहासचिव भट्टराईले आफ्नो लिखित प्रस्ताव तथा धारणा पार्टी अध्यक्ष ओलीसमक्ष बुझाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)